ढल निर्माणका कारण सडक अवरूद्ध

चन्द्रागिरि ।

काठमाण्डाैको सतुंगलस्थित न्यू भिजन एकेडेमी नजिक सडकमा ढल मर्मत कार्य भइरहेकोले सो सडक अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा बोसिँगाउँ मातातीर्थ सडक प्रयोग् गरिरहेका छन् ।