बोसिगाँउमा रक्तदान कार्यक्रम हुँदै

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका १० बोसिगाउँस्थित श्री भैरवनाथ विद्यलायमा शुक्रबार रक्तदान कार्यक्रम हुने भएको छ । स्थानीय रेस्पोसिबल ह्याण्ड संस्थाको अायोजनामा हुने रक्तदान कार्यक्रम बिहान १० बजेबाट सुरू हुनेछ । संस्थाले रक्तदान कार्यक्रममा सहभागि हुन सबैमा अाग्रह गरेको छ ।