दहचाेक युवा समूहले न्युज २४ राहात काेषमा रकम जम्मा

चन्द्रागिरि, युवा समूहले बाढी तथा पहिराे पिडितहरूका लागि सहयाेग स्वरूप संकलित रकम हस्तान्तरण गरेकाे छ । दहचाेक युवा समूहले न्युज २४ जनता बैंक विपत्ति राहात काेषलाई सस्थाकाे नेपाल बैंककाे १४३००००८५७०१ नंम्वरकाे चल्ती खाता रहेकाे चेक मार्फत २ लाख १ हजार रकम हस्तान्तरण गरेकाे हाे । दहचाेक युवा समूहका अध्यक्ष किरण गिरीले न्युज २४ टेलिभिजनलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेका छन् । बाढी तथा पहिराे पिडितहरूका सहयाेग स्वरूप संकलित रकम हस्तान्तरण कार्यक्रममा वाेेेल्दै समाजमा परेकाे पिडामा मलहम लगाउदा सहयाेग गर्न पाउँदा ज्यादै खुुुशीकाे अनुभुुति भएकाे बताए। कार्यक्रममा वाेल्दै चन्द्रागिरि नगरपालिका वडा १ का वडा अध्यक्ष राजेन्द्र केसीले दहचाेेक वाट संकलित रकमले केेेहि भए पनि राहात मिल्ने वाताए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प््तिनिधि नागरिक समाज लगायतको सहभागीता रहेेेकाे थियोे ।