लंकोटवडा ८ चन्द्रागिरि नगरपालिका वडा नं ८ कार्यलय बन्द २०७८, १० माघ सोमबार २०:४५ चन्द्रागिरि नगरपालिका वडा नं ८ कार्यलय तिन दिन बन्द हुने भएका छन। वडा कार्यलयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले माघ १० गते देखि ३ दिन सेवा बन्द हुने जानकारी दिइएको छ । Related