
चन्द्रागिरि वडा नं. ९ ले सार्वजनिक यातायात सञ्चालन हुने सम्बन्धमा सूचना सुचना जारि गरेक छ। च.न.पा ९ वडाध्यक्ष अच्युत अधिकारीद्वारा जारि गरिएको उक्त सुचनामा कीर्तिपुर यातायात मार्फत भोलि विहिबारदेखि बोहरा चौतारा मच्छेगाउँ -कीर्तिपुर – बल्खु- कालिमाटी हुदैं रत्नपार्क सम्म कीर्तिपुरको सार्वजनिक बससेवा संचालनमा आउने जानकारी गराएको हो।