चन्द्रागिरि नगरपालिका वडा नं ९ कार्यलय अत्यावस्यक बाहेकका सेवा बन्द
चन्द्रागिरि नगरपालिका वडा नं ९ मा अत्यावस्यक बाहेकका सेवा तिन दिन बन्द हुने भएका छन। वडा कार्यलयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले माघ ९ गते देखि ३ दिन सेवा बन्द हुने जानकारी दिइएको छ ।