काठमाडौं क्षेत्र न १० प्रदेश कमिटि ख ले भुकम्प पीडित बिपन्न परिवारलाई आज एक समारोह बिच कम्बल बितरण गर्यो | काठमाडौं क्षेत्र १० प्रदेश सभासद रमा आलेमगरको सकृयामा दुई सय बिपन्न परिवारलाई राहत स्वरुप कम्बल बितरण गरिएको हो | सो बितरण कार्यक्रममा बोल्दै प्रदेश साम्सद रमा आलेमगरले आफुले पाएको मतको सम्मान स्वरुप असाह्यय बिपन्न परिवारलाई सानो उपहारले खुशी बाड्न पाउदा आफु गौरबान्बित भएको बताउनु भएको थियो | प्रदेश कमिटि संयोजक प्रलाहद बहादुर कार्कीको सभापतित्वमा सम्पन कार्यक्रममा प्रदेश साम्सद द्विय बेलिमाया धले र उर्मिला कार्मचार्यको पनि सहभागिता रहेको थियो |

Leave a Reply
You must be logged in to post a comment.