देवदर्शन साकोसले रक्तदान कार्यक्रम अायोजना गर्ने

चन्द्रागिरि ।

देवदर्शन बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाको ९ औँ  वार्षिकोत्सवका अवसरमा असार ३ गते शनिबार रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाको आफ्नै भवन प्राङ्गण चन्द्रागिरि नगरपालिका ५ दाउराडिपोमा आयोजना गरिने रक्तदान कार्यक्रममा सहभागिता जनार्इदिन सहकारीले सबैमा अाग्रह गरेको छ ।