मातातिर्थसमाज सदुपयोग भएन मातातीर्थ कुण्डको पानी २०७४, १० पुष सोमबार १८:५६ चन्द्रागिरि नगरपालिका ६ स्थित मातातीर्थ कुण्ड बाहिरका धाराहरू । वर्षायाममा मुल फुटे धाराहरूमा प्रशस्त पानी झरिरहेतापनि पानी संरक्षण र उपयोग् गर्न कसैको ध्यान गएको देखिँदैन् । Related