कलंकी- घ्याम्पेडोल -दहचोक नागढुङ्गा सडक खण्ड अन्तर्गत नैकाप फुटवल ग्राउण्ड नजिकैको उकालो बाटो ढलान हुदै। 

702

कलंकी- घ्याम्पेडोल -दहचोक नागढुङ्गा सडक खण्ड अन्तर्गत नैकाप फुटवल ग्राउण्ड नजिकैको उकालो बाटो ढलान हुदै।

सांसद कृष्णगोपाल श्रेष्ठको विशेष पहलमा सडक डिभिजन कार्यालय नयाँ बानेश्वरको टेण्डर प्रकृयामा गई केहि दिन अघि देखि ढुङ्गा सोलिङ्ग र डण्डी बाँधी आज बाट ढलान शुरू भएको छ। च.न.पा वडा नं १ का वडाध्यक्ष राजेन्द्र के.सी. र १३ नं वडाध्यक्ष वालमुकुन्द बिडारी लगायतका समाजसेवीहरूले निरीक्षण अनुगमन गरेको छ।

फोटो सोन्जय:- राजेन्द्र.के.सी