सम्मान कार्यक्रम सम्पन्न

चन्द्रागिरी, चन्द्रागिरी नयाँ नैकापमा रहेको लाइफ केयर प्रा.लि ले नैकापमा प्रमुख घनश्याम गिरिलाई सम्मान कार्यक्रम  सम्पन्न गरेको छ । कार्यक्रममा लाइफ केयरका संस्थापक अनिल गुरुङ, संचालक सदस्य सुरेन लामा, सल्लाहकार घनश्याम पोखरेल, जन मिलन योग केन्द्रका अध्यक्ष बिपुल महर्जन र अन्य सदस्यहरुको उपस्थिति थिए।



jibss