च.न.पा वडा न १० स्थित समुदाय भवनमा बिहिबार एन्टिजिन परिक्षण हुने

747

चन्द्रागिरि नगरपालिकामा बिहिबार एन्टिजिन परिक्षण हुने भएको छ । नगरपालिका अन्तर्गत पर्ने च.न.पा  वडा नम्बर १० स्थित समुदाय भवनमा बिहान दिउसो १० बजेदेखि १२ बजे सम्म एन्टिजिन परिक्षण हुने च.न.पा ११ का वडा अध्यक्ष हरि भक्त महर्जनले जारी गरेको सूचनामा भनिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको कोरोना परिक्षण हुने छ ।
नगरपालिकाको सूचना