चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँ हाल चिकित्सक परामशलीइ होम आईसोलेसनमै बसी रहनु भएको प्रमुख गिरिले जानकारी गराउनुभयो ।
यही थानकोट प्राथमिकता अस्पताल बाट उहाँले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल रुघा खोकी लागेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख गिरिले बताउनुभयो । उहाँले भन्नुभयो, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”
साथै उहाँकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं । चन्द्रागिरि न्युज परिवार
Leave a Reply
You must be logged in to post a comment.