थानकोटमा कोरोना भाइरसको संक्रमित रहेको हल्ला मात्र ५ वर्ष अगाडि 2138 Share FacebookTwitterWhatsAppTelegram चन्द्रागिरि नगरपालिका वडा न ४ स्थित थानकोटमा कोरोना भाइरसको कुनैपनि संक्रमित नरहेको, अनावश्यक हल्लाको पछि नलाग्नु च.न.पा वडा ४ ले सूचना निकालिएको छ