
- 316Shares
यस चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि, च.न.पा का वडा नं.३ को वडा अध्यक्ष कृष्ण पर्साद खड्गी, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.४, थानकोट स्थित फुटबल ग्राउण्ड्मा पिम्फली हुदै मनको घर सम्म जाने बाटो, कबिताको घर देखि पिम्फली सम्म बाटो र नसिम्चा,पिम्फली चौउर हुँदै गोदाम जाने बाटो ढलान आयोजनाको अनुगमन भएको छ ।
- 316Shares
Comments
