
असार २७ , २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित बाट एक जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार एक जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा ३ बस्ने २२ बर्ष उमेर महिला रहेको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राममणी घिमिरेले चन्द्रागिरि न्युज डट कम लाइ जानकारी गराए।
मृत्यु हुनेमा दीर्घ रोग नभएको साथै अस्पतालमा मृत्यु भएको बताए।
यसै चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ७० पुगेको छ।





