
चन्द्रागिरि नगरपालिका वडा नं. ४, ५ र ६ को मतगणना जारी राखेका छन् ।
पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ वडाध्यक्षमा १४२४ मत सहित नेपाली काँग्रेसका कृष्ण प्रसाद खड्गीले अग्रता लिएको छ भने नेकपा एमालेका लेमन श्रेष्ठ ले ७७६ तथा राप्रपा का पूर्ण श्रेष्ठले ५९ मत पाएका छन् । यस वडामा २७३८ मत खसेको छ।