थानकोट क्षेत्रका केहि दुर्लभ तस्विरहरू

थानकोटस्थित हाल त्रिभुवन स्मारक भएको स्थल तथा अासपासको यो तस्विर वि.सं. २०११ साल ताका खिचिएको हो ।

सामाजीक सञ्जालमा भेटिएका थानकोट क्षेत्रका केहि पुराना तस्विरहरू।



Mahālakṣmī Temple Thānkoṭ Village
वि.सं. २०३१ साल ताकाको थानकोट महालक्ष्मी मन्दिर ।
Road Thankot
वि.सं. २०३७ साल ताका नागढुङ्गा नजिकै सडक निर्माणमा खटिएका मजदुरहरू ।
Tribhuvan Park
थानकोटस्थित हाल त्रिभुवन स्मारक भएको स्थल तथा अासपासको यो तस्विर वि.सं. २०११ साल ताका खिचिएको हो ।
11064431 10203828089682563 1477920581 O
खिचिएको मिति नखुलेको तस्विरमा जिर्णोद्धार अघिको पवित्र मातातीर्थ कुण्ड ।
Chandragiri Hills
चन्द्रागिरि पर्वतको कुनै एक अज्ञात स्थान । तस्विर खिचिएको मिति उल्लेख छैन् ।