थानकोटस्थित हाल त्रिभुवन स्मारक भएको स्थल तथा अासपासको यो तस्विर वि.सं. २०११ साल ताका खिचिएको हो ।
सामाजीक सञ्जालमा भेटिएका थानकोट क्षेत्रका केहि पुराना तस्विरहरू।
वि.सं. २०३१ साल ताकाको थानकोट महालक्ष्मी मन्दिर ।वि.सं. २०३७ साल ताका नागढुङ्गा नजिकै सडक निर्माणमा खटिएका मजदुरहरू ।थानकोटस्थित हाल त्रिभुवन स्मारक भएको स्थल तथा अासपासको यो तस्विर वि.सं. २०११ साल ताका खिचिएको हो ।खिचिएको मिति नखुलेको तस्विरमा जिर्णोद्धार अघिको पवित्र मातातीर्थ कुण्ड ।चन्द्रागिरि पर्वतको कुनै एक अज्ञात स्थान । तस्विर खिचिएको मिति उल्लेख छैन् ।
You must be logged in to post a comment.