नयाँ शैक्षिक सत्र २०७८ को लागि त्रिस्सा स्कुल (थानकोट) भर्ना खुल्ला।

“सार्थक शिक्षा, हाम्रो सदिक्षा” भन्ने मुल उद्देश्य आत्मसाथ गर्दै त्रैविद्य शिक्षा सदन (त्रिस्सा स्कुल) थापाथली र Grangetown Primary School, Sunderland, UK को सहकार्यमा स्थापना भएको त्रिस्सा स्कुल (थानकोट) मा नयाँ शैक्षिक सत्र २०७८ को लागि Play Group देखी कक्षा २ सम्म भर्ना खुलेको छ। British Council को ISA Award बाट दुई पटक र ISO द्वारा सम्मानित उक्त स्कुल विगत लामो समय देखी विद्यार्थीको समग्र विकासको निम्ति निरन्तर लागि रहेको छ। शिक्षा क्षेत्रमा लामो समयको विताएका सक्षम र सबल शिक्षाविदहरु द्वारा सञ्चालित उक्त स्कुलमा २१ औं शताब्धिको शिक्षा पद्धतिलाई सिरोपर गर्दै विद्यार्थीको शाररीक, मानसिक र सामाजिक विकासको निम्ति दक्ष र अनुभवी शिक्षकहरुद्वारा अतिरिक्त कृयाकलापमा विशेष ध्यान दिइएको छ।

कोरोना महामारीको बिचमा पनि Digital Online Class मार्फत अध्यन अध्यापन सञ्चालन गर्दै आएको उक्त स्कुलमा आफ्नो नानीबाबुहरुको उज्वल भविष्यको सुनिश्चितताको निम्ति यथाशिघ्र भर्ना गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।

सम्पर्कको लागिः
त्रिस्सा स्कुल (थानकोट)
चन्द्रागिरी नगरपालिका—०४, काठमाडौं
फोन नं.ः ४३१०४४९; ९८०२३२३५००
Facebook Page: त्रिस्सा स्कुल, थानकोट
Viber/Whats App: 9802323500

Click the link for Online Registration

https://docs.google.com/forms/d/e/1FAIpQLSdmrS1iZ3B9WHRWNX537Ub0zdPztN_meX7DVSq6hwVzwL_uiA/viewform