चन्द्रागिरिमा कोरोना संक्रमित बाट दुइ जना को मृत्यु

वैशाख २९, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट दुइ जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार दुइ जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा १५ का तीनथाना बस्ने ८१ बर्ष उमेर र च.न.पा ९ का मछेगाउँ बस्ने ५२ बर्ष उमेर रहेको चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको प्रमुख राममणी घिमिरेले बताउनु भएको हो ।।

उनले मृत्यु हुनेमा दुइ जना पुरष रहेको साथै दुइ जनानै होम आइसोलेसन मै मृत्यु भएको बताए।

यसै मृत्यु हुनेमा कुनै दीर्घ रोग नभएको र चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ३१ पुगेको छ।