राजा वीरेन्द्रको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगलमा रहेको सम्पत्तिमा ब्रह्मलुट : लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको
तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ...
पानी खान पाउनु पर्ने भन्दै गाग्रो र बोटल सहित नगरपालिका घेराउ
रोशन दानी,
खानेपानी नदिएको भन्दै चन्द्रागिरी नगपालिका वडा नम्बर १० का स्थानीयले नगरपालिकामा दवाव दिएका छन् ।
सिंच्चा फाट नमुना बस्ती सुधार समितिले वडा नम्बर ८...
चन्द्रागिरि नगर मै खुल्याे १५ शैयाकाे अस्पताल, मुख्यमन्त्रीले गरे उद्घाटन
चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट गोदाम स्थित प्राथमिक अस्पताल समुद्घाटन समारोह नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा ३ नं प्रदेश सरकारका मुख्यमन्त्री माननीय डोरमणि...
आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै मातातीर्थसम्म, माथिल्लो त्रिशूली थ्री ए परीक्षण प्रसारण
माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आजदेखि हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै...
मातातिर्थ औशी, जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै
प्रत्येक वर्ष आमाप्रति श्रद्धाभाव प्रकट गर्ने आज मातातीर्थ औंशी हो । आजका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा गएर...
चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ
चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम...
मातातिर्थ चौकी देखी सितल बस्ती हुदै बौथलिचोक जोड्ने बाटो ढलान हुदै
चन्द्रागिरी , मातातिर्थ चौकी देखी सितल बस्ती हुदै बौथलिचोक जोड्ने बाटो अन्तरगत चौकी देखी सितल बस्ती सम्मको भागमा ७ मिटर चौडामा ढलानको काम हुदै।
फोटो...
टाखेल-भकुण्डे चाैर बाटो ढलान कार्य अन्तिम चरण
मातातीर्थ चाेक बाट करिब १०० मिटर अगाडि पहिला गरिएको ढलानसँगै जाेडेर टाखेल-भकुण्डे चाैरतिर जाने बाटोमा करिब ६५ मिटर जति ढलान कार्य अन्तिम चरणमा ।
तस्बिर:...
ढाक्सी धारा चोक देखी बराहा चाैतारा सम्म बाटो ढलान कार्य सम्पन्न ।
ढाक्सी धारा चोक देखी बराहा चाैतारा सम्म बाटो ढलान कार्य सम्पन्न ।
फोटो संजोय : सन्तोस खड्का














