सात गाउँ जात्रा
किम्वदन्ती अनुसार काठमाडौंको विष्णुमति खोलाको किनारमा अवस्थित अष्टमात्रिका मध्ये एक तान्त्रिक देवी लुतीअजिमा (इन्द्रायणी) शक्ति पीठमा बाला चतुर्दशीको दिन हवन गर्दा होममा चढाएका पंचबली...
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सार्थकता पार्दै वलम्वु प्रहरी ।
रोशन दानि
काठमाण्डौं ÷ ११ मंसिर
हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’भने नारा सहित सुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम चन्द्रागिरिमा फलदायी सावित हुदै गएको...
चन्द्रगिरि सिम्चा सतुङ्गलमा स्थानियहरुको पहलमा ४० ओटा सडक वत्ति जडान ।
रोशन दानी
काठमाण्डौं । राजधानीको चन्द्रगिरि नगरपालीका १० सिम्चा सतुङ्गल स्थित सानो गणेश मन्दि«र समाजले आफनो सेवा क्षेत्रको सडकमा सडक वत्ति जडान गरेको छ ।
टोल...
थानकोट (शोणितपुर) महालक्ष्मी जात्रा
चन्द्रागिरि,
सिन्दुर जात्रा
महालक्ष्मी, आदिनारयण, सिद्धि(इन्द्र) विनायक आदि देवदेबीद्वारा प्राचीनकालदेखि संरक्षित यस गाउमा चाडपर्व र मेलाजात्राको कमि छैन | कृष्णजात्रा होस् वा गाइजात्रा, टाउको लुकाउने जात्रा...
बलम्बु कुमारी महालक्ष्मी जात्रा
–रिजु श्रेष्ठ, बलम्बु
छुमांः
हलिंया एसिया महादेशया नेपाः देय्या राजधानी येँया पश्चिम लागाया चन्द«गिरी व दहचोक डाँडाया दथुचाय् च्वंगु करिब ४३.९ वर्गा कि.मि. क्षेत्रफल दुगु ऐतिहासिक...
नैकाप गाेल्डकप २०७५ उदघाटन खेल सम्पन्न
नैकाप गाेल्डकप डिफेन्डीड्ग च्याम्पियन च न पा १५ ढुड्गेअड्डा युनेश्काे र म्यान यु फ्यान क्लब नेपाल बिचकाे उदघाटन खेल सँगसँगै सुरू भएकाे छ ।
उदघाटन...
बलम्बुमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न
काठमाडौँ । चन्द्रागिरी नगरपालिका–१२, बलम्बुस्थित फत्तेपुर महादेव मन्दिरमा सञ्चालित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ ।
भास्तिपुर ज्ञानमाला भजन खलःले महायज्ञ आयोजना गरेको हो...
ईन्द्रदह स्नान मेला(ईन्द्रजात्रा) प्रारम्भ-यसरी सुरु भयो ईन्द्रजात्रा
काठमान्डौ । आज बर्षा एवं सहकालका देवता ईन्द्र पुजिने जात्रा ईन्द्रजात्रा मेला प्रारम्भ भएको को छ । सोमबार साँझ बाट दिप प्रज्वलन गरी मंगलबार...
संबिधान दिवसको अवसरमा चन्द्रागिरी नगरपालिका वडा नं १ को दिप प्रज्वलन सम्पन्न
काठमाडौं ।संविधान जारी भएको दिनका अवसरमा देशभर संविधान दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।नेपालको संविधान तेश्रो बर्ष पुरा भई चौथो प्रवेशको अवसरमा चन्द्रागिरी...














