नि: शुल्क स्वास्थ्य सिविर

चन्द्रागिरि । काठमाण्डाै चन्द्रागिरि नगरपालिका ९ वडा कार्यालयको (मच्छेगाउँ) अायोजनामा कार्तिक २५ गते शनिबार मच्छेगाउँस्थित नारायण जन मा.वि, पुरानो भवन मच्छेगाउँ ढोकाटोल मा एक दिने स्वास्थ्य...

कृषि अनुदान बारे सुचना !!!!

कृषि अनुदान बारे सुचना !!!!

चम्कँदै न्यु डायमण्ड एकडेमीका विद्यार्थीहरू

काठमाडौँ, नेपाल विद्यालय भलिबल कमिसनको प्रथम प्याब्सन यु १८ राष्टिय महिला भलिबलको बिजय चन्द्रागिरि नगरपालिकामा अवस्थित न्यु डायमण्ड एकडेमीको हातमा परेको छ| प्रशिक्षक कुमार...

थानकोट (शोणितपुर) महालक्ष्मी जात्रा

चन्द्रागिरि, सिन्दुर जात्रा महालक्ष्मी, आदिनारयण, सिद्धि(इन्द्र) विनायक आदि देवदेबीद्वारा प्राचीनकालदेखि संरक्षित यस गाउमा चाडपर्व र मेलाजात्राको कमि छैन | कृष्णजात्रा होस् वा गाइजात्रा, टाउको लुकाउने जात्रा...

दहचाेक युवा समुहकाे पाँचौं वृहत् रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ / दहचाेक युवा समुहकाे अायाेजनामा बृहत रक्तदान कार्यक्रम समपन्न भएकाे छ । राजधानीको चन्द्रागिरि दहचाेक १ मा समुहले पाँचौं खुला बृहत रक्तदान कार््यक्रम काेे...

क्षेत्र नं. १० ‘ख’ मा उम्मेदवारको टुंगो लगाउँदै दलहरू

चन्द्रागिरि । अासन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा काठमाडौ जिल्ला प्रदेश नं १० 'ख' बाट नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष तर्फकाे उम्मेदवार चयन अन्तिम चरणमा...

बलम्बु कुमारी महालक्ष्मी जात्रा

–रिजु श्रेष्ठ, बलम्बु छुमांः हलिंया एसिया महादेशया नेपाः देय्या राजधानी येँया पश्चिम लागाया चन्द«गिरी व दहचोक डाँडाया दथुचाय् च्वंगु करिब ४३.९ वर्गा कि.मि. क्षेत्रफल दुगु ऐतिहासिक...

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै दहचोक

काठमाडौँको पश्चिमभेगस्थित दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । दहचोकमा पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटकहरु पदयात्राका लागि दिनहुँ जाने गरेका छन्...

मच्छेगाँउमा सुरू भयो एकिकृत बस्ती निर्माण

चन्द्रागिरि । २०७२ साल बैशाखमा गएका शक्तिशाली भुकम्पलेे भत्काएका मच्छेगाँउका ९८ घर परिवारका घर बनाउनका लागि जग्गा उपलब्ध व्यवस्था गरिएको छ । ल्याण्ड पुलिङ गरि...