थानकोट–नौबिसे सुरुङमार्ग : लागत १७ अर्ब, दूरी ५.७ किमि
जेठ २३, काठमाडौं । सरकारले करीब रू. १७ अर्बको लागतमा काठमाडौंको थानकोटदेखि धादिङ जिल्लाको नौबिसेमा पर्ने झ्याप्ले खोलासम्म ‘थानकोट–झ्याप्ले खोला (नौबिसे) सुरुङमार्ग’ निर्माण गर्ने...
बाहिरी चक्रपथ, विभिन्न ६ स्थानबाट एकैपटक काम सुरु हुँदै
चन्द्रागिरि ।
उपत्यकाको बाहिरी चक्रपथको पहिलोखण्ड निर्माणको काम अगाडि बढाउने तयारी गरिएको छ । यसका लागि बाहिरी चक्रपथ विकास आयोजनाले आगामी एक साताभित्र १३ हजार...
नमुना वस्ती सुधार समिति सतुंगलको स्वागत तथा सम्मान कायर्क्रम
चन्द्रागिरि ।
नमुना वस्ती सुधार समिति चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगलले आज नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कायर्क्रम आयोजना गरेको छ | कार्यक्रममा चन्द्रागिरि नगर...
वि.सं १९८४ सालमा नेपालमा रोपवे चल्थ्यो !
चन्द्रागिरि ।
राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले विक्रम संवत् १९८४ सालमा नेपालमा दोश्रो रोपवे को सुरूवात गरेका थिए जसको नाम थियो त्रिचन्द्र नेपाल तार रोपवे ।...
सामाजिक सुरक्षा भत्ताका लागि बैँक खाता खोल्ने बारेको सुचना
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ ले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै सो वडा अन्तर्गत सामाजिक सुरक्षा भत्ता खाइ पाइ अाएका नागरिकहरूलार्इ बैँक खाता...
यातायात व्यवस्था कार्यालयबाट गुर्जुधाराबाट १० जना दलाल पक्राउ
चन्द्रागिरि ।
यातायात व्यवस्था कार्यालयमा दलाली गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई काम छिटो गराइदिने बहानामा अवैध रूपमा रकम असुल्ने उनीहरूलाई...
सतुंगल चोकदेखी वडा कार्यालयसम्मको सडक कालोपत्रे हुने
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकास्थित सतुंगलचोकबाट १० र ११ नं. वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे हुने भएको छ । सडक कालोपत्रेका लागि अावश्यक निर्माण सामाग्रीको व्यवस्थापन...
बाहिरी चक्रपथका लागि ८ हजार ९ सय ५६ रोपानी जमिन एकिकरण हुने
चन्द्रागिरि ।
बहुप्रतिक्षत बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट राजपत्रमा प्रकाशित भएको छ । चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरको विस्तृत अायोजना प्रतिवेदन (डिपिआर) जेष्ठ १५...
दहचोकमा सडक दुर्घटना, मोटरसाइकल चालक गम्भिर घाइते
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका वडा नंं १ दहचोकमा बिहीबार दिउँसो भएको सडक दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । तिव्र गतिमा नैकापबाट नागढुङ्गातर्फ जाँदै...
वडा अध्यक्षकाे तलब भत्ता शिक्षा काेषलाई
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका वडा नं ८ का वडा अध्यक्षले अाफुले पाउने सम्पूर्ण तलब भत्ता सामाजिक सेवामा सहयोग गर्ने घाेषणा गरेका छन् । नवनिर्वाचित वडाअध्यक्ष...














