चन्द्रागिरि नगरको वडा नं. ९ मा एमालेको प्यानल सहितको विजय

चन्द्रागिरि । स्थानीय निर्वाचनको पाँचाै दिन अाज पनि मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा एमालेका देवेन्द्र महर्जनले...

चन्द्रागिरि नगरको मेयरमा नेपाली काँग्रेसको अग्रता कायमै (अपडेट)

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाको मेयर पदमा पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका घनश्याम गिरीले अाफ्नो अग्रता कायमै राखेका छन् । प्रमुख ४ दलका मेयर पदका उम्मेदवारहरूले...

चन्द्रागिरी नगरको पछिल्लो मतपरिणाम, ६ मा प्यानल १ मा मिश्रित नतिजा

चन्द्रागिरि । ७ वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा चन्द्रागिरि नगरका ६ वटा वडामा प्यानल सहितको र एक वडामा मिश्रित मतपरिणाम देखिएको छ । वडा नं. ७...

चन्द्रागिरि नगरमा कसले कहाँ जिते (विस्तृत विवरण)

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम र विजय प्राप्त गर्ने उम्मेदवारहरूको विवरण यस प्रकार छ । (अपडेट) चन्द्रागिरि वडा नं. १, विजेता : नेपाल...

चन्द्रागिरि नगरपालिकामा ५ वडाको मत परिणाम सार्वजनिक, मेयरमा घनश्याम गिरीको फराकिलो अग्रता

चन्द्रागिरि । स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकामा बुधबार बिहानसम्म ५ वडाका मत परिणाम सार्वजनिक भएका छन् । मतपरिणाम सार्वजनिक भएका सबै वडाहरूमा...

चन्द्रागिरि नगरमा घनश्याम गिरीको ३०५५ मत सहित स्पष्ट अग्रता (अपडेट)

चन्द्रागिरि । स्थानीय निकाय निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरपालिकामा मतगणना कार्य जारी छ । मंगलबार दिउँसो १ः३० बजेको मतपरिणाम अनुसार नेपाली कांग्रेसका घनश्याम गिरीले स्पष्ट अग्रता...

चन्द्रागिरि नगरको उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता

चन्द्रागिरि । पहिलो चरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएका मतदान केन्द्रहरूको मतगणनाको कार्य जारी छ । चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृतको कार्यालय बलम्बूमा अाइतबार रातिदेखी मतगणना भइरहेको...

२ दशकपछि स्थानीय निर्वाचन, मतदाताको उत्साहजनक सहभागिता

चन्द्रागिरि । वि.सं. २०५४ सालपछि अाज पहिलो पटक स्थानीय निर्वाचन सुरू भएको छ । मतदाताहरू अा-अाफ्ना मतदान केन्द्रमा अाफुलार्इ मनपरेका उम्मेदवारलार्इ मत दिइरहेका छन् । चन्द्रागिरि...

निर्वाचन थाहा पाउनैपर्ने कुरा

चन्द्रागिरि ।   डा. अयोधिप्रसाद यादव (प्रमुख निर्वाचन आयुक्त) आजको दिन ऐतिहासिक दिन । यो एउटा पवित्र दिन पनि हो । वैशाख ३१ गते इतिहासमा पनि स्वर्णअक्षरले...

चन्द्रागिरि नगरमा मतदानको सबै तयारी पुरा

चन्द्रागिरि । अाइतबार पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय जानकारी जनाएको छ । ४७ वटा मतदान केन्द्र कायम...