“भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु “श्रीकृष्ण श्रेष्ठ
श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन...
“चन्द्रागिरि नगरका प्रत्येक वडामा २५ शैयाको अस्पताल बनाउने ” प्रह्लादबहादुर कार्की
प्रह्लादबहादुर कार्की, एमाले चन्द्रागिरि नगरपालिका क्षेत्रका सडकमा उड्ने धुलो व्यवस्थापन र भुकम्पपिडितले पाउन बाँकी रहेको पुननिर्माण रकम वितरण प्रथामकितामा राखेको छ । मैले स्वास्थ्य,...
के तपार्इले मतदाता परिचय पत्र लिनुभयो ?
चन्द्रागिरि ।
निर्वाचन अायोगले अाजबाट फोटोसहितको मतदाता परिचय पत्र वितरण सुरू गरेको छ । । यही वैशाख ३१ गते आइतबार पहिलो चरणको स्थानीय तह निर्वाचन हुने...
स्थानीय निर्वाचनको माैन अवधि बिहीबार मध्यरातबाट, कुनैपनि चुनावी गतिविधि गर्न नपाइने
चन्द्रागिरि ।
स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणमा हुने निर्वाचनका लागि बैशाख २८ गते बिहीबार मध्यरातबाट माैन अवधि सुुरू हुदैँछ । निर्वाचन अायोगले बुधबार प्रेस विज्ञप्ती...
स्थानीय तहको केन्द्रमै मतगणना हुने
चन्द्रागिरि ।
निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।मतपेटिका ओसार-पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म...
के भन्छन् मतदाता ?
चन्द्रागिरि ।
स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू मतदातासँग मत माग्न घरदैलाेमा पुगिरहेका छन् । विभिन्न ७७ पदका लागि चन्द्रागिरि नगरका...
संघीय समाजवादी फोरमको चुनावी नारा सार्वजनिक
चन्द्रागिरि ।
संघीय समाजवादी फोरमले चन्द्रागिरि नगरपालिकाबाट आसन्न स्थानीय निकायको निर्वाचनमा मेयर पदमा रणजित चन्द्र प्रधान तथा उपमेयरमा मैँया महर्जनलाई उम्मेदवार बनाएको छ । शनिबार चन्द्रागिरि...
तपाईँको वडामा को-को छन् उम्मेदवार ? हेर्नुस् चन्द्रागिरि नगरपालिकाका १५ वटै वडाको सूची
काठमाण्डाै, वैशाख २२ ।
नयाँ स्थानीय तहको संरचना लागू भएपछि चन्द्रागिरि नगरपालिकाको संख्या घटेर १५ भएको छ । यी १५ वडामा क-कसले वडाअध्यक्षको उम्मेदवारी दर्ता गरेका छन्...
चन्द्रागिरिमा १० राजनीतिक पार्टी चुनावी प्रतिष्पर्धामा, वडा अध्यक्षमा ९ पार्टीको मनोनयन
काठमाण्डाै, वैशाख २१ ।
अासन्न स्थानीय निकायको निर्वाचन कार्यक्रम अन्तर्गत अाज तीन कार्यक्रम हुनेछन् । मनोनयन पत्र जाँच, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन र मनोनयन...
चन्द्रागिरि नगरमा ३९८ जनाको उम्मेदवारी, मेयरमा ८ स्वतन्त्र सहित १८ जनाको दाबेदारी
काठमाण्डाै, वैशाख २० ।
करिब २ दशक पछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिनेको संख्या उल्लेखनीय देखिएको छ । पहिलो चरणमा निर्वाचन हुने देशका ३४...