चन्द्रागिरि नगरको स्वास्थ्य बिमा दर्ता सहयोगिहरुको नामावलि, सम्पर्क नम्बर सहित 

चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गर्न सुरु गरेको छ । चन्द्रागिरि नगरभित्र...

अधिग्रहण गर्दा लागत धेरै आउने भएपछि बलम्बु-कलंकीमा फ्लाइओभर निर्माणको योजना

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणाधीन छ। यो तयार भएपछि सवारी जामको समस्या बलम्बु-कलंकी केन्द्रित हुने देखिएको छ। जाम हुन नदिन सरकारले यो क्षेत्रमा फ्लाइओभर निर्माणको योजना...

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु

२३ फागुन ०७८, भक्तपुर ।  चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका...

चन्द्रागिरि हिल्समा नव प्रतिभा प्रोत्साहन कार्यक्रम सम्पन्न

चन्द्रागिरि नगरपालिक वडा न. ४ स्थित अग्रसर पुस्तकालयले आयोजना गरेको नव प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्गत चन्द्रागिरि हिल्स् भ्रमण तथा स्थलगत चित्रकला - कविता -...

थानकोट (शोणितपुर) महालक्ष्मी जात्रा

चन्द्रागिरि, सिन्दुर जात्रा महालक्ष्मी, आदिनारयण, सिद्धि(इन्द्र) विनायक आदि देवदेबीद्वारा प्राचीनकालदेखि संरक्षित यस गाउमा चाडपर्व र मेलाजात्राको कमि छैन | कृष्णजात्रा होस् वा गाइजात्रा, टाउको लुकाउने जात्रा...

चन्द्रागिरिमा जर्मन बिकास बैंकको लगानीमा १ अर्ब बराबरको अस्पतालको निर्माण हुने

चन्द्रागिरि नगरपलिकामा जर्मन बिकास बैंक (के एफ डब्लु)को लगानीमा १ अर्ब बराबर को वरिष्ठ प्रसुति सेवा दिने अस्पतालको निर्माण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या...

थानकोटमा सेप्टी ट्यांकीको निकास सिधैं खोलामा मिसाउने घरधनीलाइ कारबाही गर्ने

चन्द्रागिरि नगरपालिका वडा नं ३ ले सेप्टी ट्यांकीको निकास सिधैं खोलामा मिसाउनेलाइ कारबाही गर्ने सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा ३  वडाध्यक्ष  दुर्गा लाल महर्जन...

टिप्परको ठक्करबाट स्थानियको ज्यान गएपछि थानकोटमा प्रदर्शन,त्रिभुवन राजमार्ग अवरुद्ध

करिव १५ दिन अगाडी थानकोट स्थित गोदाममा टिप्परको ठक्करबाट घाईते भएका स्थानिय सुचेन्द्र श्रेष्ठको आज ज्यान गए पछि स्थानियले त्रिभुवन राजपथ बन्द गरेका छन्...