स्थानीय तह निर्वाचन: चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरिले पदबाट दिए राजीनामा

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरिले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा पुनः नगर प्रमुख पदको लागि उम्मेदवारी दिने प्रक्रिया स्वरूप उप प्रमुख लिशा नकर्मी...

चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा निःशुल्क इन्डोर शारीरिक व्यायामस्थल सञ्चालन

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं.१५ तिनथानाको बिष्णु देवी मन्दिर परिसरमा इन्डोर शारीरिक व्यायामस्थल (जिम सेन्टर) को उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच च.न.पा.-१५...

धुलोबाट आजित चन्द्रागिरीका महिला भन्छन्ः अब सहन सक्दैनौं

राजधानीको तिन थान स्थित स्थानीयवासीको अवरोधका कारण कलंकी नागढुंगा सडक अवरुद्ध भएको छ । लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको...
chandragiri ward 15 ghanshayam luitel vs indra bahadur maharjan

चन्द्रागिरि १५ वडाध्यक्षमा कांग्रेस ३२८ र एमाले १८३

चन्द्रागिरि नगरपालिका वडा नं १४ र १५ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ६०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर...

प्रदेश १० ख बाट तीन जना महिला सांसद

चन्द्रागिरि, प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको नतिजा निर्वाचन अायोगले सार्वजनिक गरेको छ । प्रदेश सभा १० ख मा बाम गठबन्धनको नेकपा एमालेले २ जना महिला...

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जग्गाको मुआब्जा रकम लिन आह्वान

काठमाडौं, असार २६ । नागढुङ्गा सुरुङमार्गले काठमाडौं तर्फको जग्गा अधिग्रहण गर्न जग्गाको मुआब्जा रकम लिन आह्वान गरेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सुरुङमार्ग...

वाटाे चाडाे वन्नु पर्ने माग गर्दै गुर्जुधारामा विराेध साेरूप एक घण्टा काेण...

काठमाडौं / ५ साउन कलंकी-नागढुंगा सडक खण्डका कारण लाखौं जनताको जनधन तथा स्वास्थ्यमाथि गम्भीर असर पुर्‍याएको भन्दै छिटो र गुणस्तरीय वाटो विस्तार गरिनु पर्ने माग...