चन्द्रागिरि १४ मा नेकपा एमालेका राजभाई महर्जन विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ मा नेकपा एमाले विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेको वडा अध्यक्षका उम्मेदवार  राजभाई महर्जन विजयी भएको हो ।



jibss

नेपाली काग्रेसका किरण कार्की सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा ३१३९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि १४ को मतगणना सकी सकेको छ ।