
चन्द्रागिरि ।
चन्द्रागिरि हिल्सले भोलि महाशिवरात्रीका दिन अवसरमा केबलकारको टिकटमा छुट दिने भएको छ ।
चन्द्रागिरि हिल्सले बिहान ८ बजेदेखी १० बजेसम्म केबलकारको टिकटमा २५ प्रतिशत छुट र साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि २ सय रूपैयाँ तोकिएको छ ।
यसै चन्द्रागिरि हिल्सले पछिको समयमा प्रणय दिवसमा पनि छुट व्यवस्था गरेको थियो।