चन्द्रागिरि २ नागढुङ्गास्थित खाली चौरमा ४० वर्षीय पुरुष मृत अवस्थामा भेटिए

child death in chandragiri

काठमाडौंको छुट्टा छुट्टै स्थानमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।



jibss

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुङ्गास्थित खाली चौरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

साथै काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित स्वर्गद्धारी गेष्ट हाउसमा विगत तीन दिनदेखि बस्दै आएकी रोल्पा मादी गाउँपालिका ७ घर भएकी ३४ वर्षीया अस्मिता पुन सुतेकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।