चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सवारी साधन पार्किङ शुल्क कति छ? (सुची सहित)

चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०८० स्थानीय राजपत्रमा दफा १० सवारी साधन पार्किङ शुल्क अनुसार :

१०. सवारी साधन पार्किङ शुल्कः

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूची (९) बमोजिम सवारी साधन पार्किङ शुल्क लगाई असुल उपर गरिनेछ । साथै पार्किङ व्यवसाय सञ्चालन गर्ने ब्यक्ति वा संस्थाले चन्द्रागिरि नगरपालिकाबाट पूर्व अनुमती लिएको हुनुपर्ने उल्लेख छ ।