चन्द्रागिरि नगरपालिकाले औषधि र फर्निचरका लागि ‘इ-टेण्डर’ खुलायो

चन्द्रागिरि नगरपालिकाले विभिन्न कार्यका लागि टेण्डर आह्वान गरेको छ ।

शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नगरपालिकाले औषधि र फर्निचरका लागि सो टेण्डर खुलाएको हो ।

सूचनामा मंसिर १९ गतेसम्म आवेदन पेश गर्न सकिने जनाइएको छ ।