Chandragiri News हामी सँग, जनताको प्रश्नको जनप्रतिनिधिलाई (राजेन्द्र केसी, च.न.पा. १ वडा अध्यक्ष)

चन्द्रागिरि न्युज ले बिगत समयमा विशिष्ट व्यक्तित्व हरु को अन्तरबार्ता Chandragiri News Talk Show जनता माझ  पुर्याउदै आएको छ। जनता को इक्षा आनुसार चन्द्रागिरि न्युजले Chandragiri News हामी सँग, जनताको प्रश्नको जनप्रतिनिधिलाई भने थप सो जनता माझ लिएर आएको छ।

यसमा जनता को प्रश्न सिधै जनप्रतिनिधिलाई सोधिने छ। प्रश्नको लागि जनताले Chandragiri news को official फेसबुक पेज को पोस्ट मा Comment र Message अथवा [email protected] email गर्नु पर्ने छ। Comment र Message गर्दा अनिवार्य नाम र ठेगाना उलेखित गर्नु पर्ने छ। आउने दिन मा हजुर हरु को प्रश्न राजेन्द्र केसी, चन्द्रागिरि नगरपालिका वडा नं १ का वडा अध्यक्षलाइ सोधिने छ।