चन्द्रागिरि १२ वडाध्यक्षमा एमाले ८५९ र कांग्रेस ७७६

chandragiri ward 12 prakash shrestha vs Nhuchhe Maharjan


jibss

चन्द्रागिरि नगरपालिका वडा नं  १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २४०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ वडाध्यक्षमा ८५९ मत सहित नेकपा एमालेका न्हुच्छे बहादुर महर्जनले अग्रता लिएको छ भने नेपाली कांग्रेसका प्रकाश श्रेष्ठले ७७६ मत पाएका छन् ।

मेयर पदमा रूख चिन्हमा ८९२ तथा सूर्य चिन्हमा ८१४ मत परेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १२ मा ३५५३ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११  को मतगणना सकी सकेको छ ।