चन्द्रागिरि नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसको अग्रता

चन्द्रागिरि नगरपालिका वडा नं. ६, ७ र ८ को मतगणना जारी राखेका छन् ।  पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ वडाध्यक्षमा १६५ मत सहित नेपाली कांग्रेसका सम्भु के.सी ले अग्रता लिएको छ भने नेकपा एमाले श्री हरि थापाले १६२ मत पाएका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ७ वडामा २०१९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४ र ५ को मतगणना सकी सकेको छ ।