
चन्द्रागिरि नगरपालिकामा वडाध्यक्ष भन्दा बढी मत प्राप्त गरेर विजय भएका वडा सदस्यहरुको नाम्मवाली:-
चन्द्रागिरि नगरपालिकामा वडा ३ बाट मा ४ जना सदस्यहरु:
वडाध्यक्ष :- दुर्गा लाल महर्जन ( ६६१ )
महिला वडा सदस्य :- सिता मण्डल सत्याल ( ७३२ )
दलित महिला सदस्य :- सोना मंगराती ( ७४७ )
वडा सदस्य एक :- निरु घले ( ६९८ )
वडा सदस्य दुइ :- राजकुमार गोपाली ( ७३३ )
चन्द्रागिरि नगरपालिकामा वडा ७ बाट मा १ जना सदस्य:
वडाध्यक्ष :- सम्भु कुमार के.सी ( ८०४ )
वडा सदस्य दुइ :- राम सरण महत ( ८१५ )
चन्द्रागिरि नगरपालिकामा वडा ८ बाट मा १ जना सदस्य:
वडाध्यक्ष :- प्रल्हाद रिजाल ( १४५३ )
वडा सदस्य दुइ :- विजय श्रेष्ठ (१५४३ )
विजय श्रेष्ठद्वारा प्रतिद्वन्दीको भन्दा ८२३ बढी मत प्राप्त गरि विजय भएका थिए!
चन्द्रागिरि नगरपालिकामा वडा १३ बाट मा १ जना सदस्य:
वडाध्यक्ष :- श्री कृष्ण खत्री ( १२४५ )
वडा सदस्य दुइ :- राज कुमार बोगटी ( १३४५ )
चन्द्रागिरि नगरपालिकामा वडा १५ बाट मा २ जना सदस्य:
वडाध्यक्ष :- घनश्याम लुइटेल ( १३६३ )
महिला वडा सदस्य :- श्रुति माली ( १३७५ )
दलित महिला सदस्य :- बुद्धि माया नेपाली बिष्णु ( १४१४ )