चन्द्रागिरिमा आजबाट कोरोना खोप लगाइने,कहाँ छन खोप केन्द्रहरु ?

काठमाण्डौ ,असोज ४। चन्द्रागिरि नगरपालिकामा आज असोज ४ गते देखि भोलि सम्म कोरोना खोप लगाइने भएको छ।  नगरपालिकाले सुचना प्रकासित गर्दै असोज ४ गते देखि ५ गते सम्म भेरोसेल खोपको दोश्रो मात्राको खोप  लगाइने जानकारी दिएको छ।



jibss

चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा को स्वास्थ्य चोकी बाटै खोप लगाइनेछ भने खोप केन्द्रमा १० बजे देखि ४ बजे सम्म लगाइने छ।

सुचना :