चन्द्रागिरि नगरपालिकाले कुकुरहरु बन्ध्याकरण कार्यक्रम संचालन गर्ने

179

चन्द्रागिरि नगरपालिकाले कुकुरहरु बन्ध्याकरण कार्यक्रम संचालन गर्ने सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा पशु सेवा शाखा प्रमुख बद्रीनाथ पौडेल द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका पशु सेवा शाखाको बार्षिक कार्यक्रम अनुसार चन्द्रागिरि नगरपालिकाको सबै वडामा सामुदायिक कुकुरहरु बन्ध्याकरण कार्यक्रम संचालन भई रहेकोले आफ्नो घरमा पालन गरेका (निजी) कुकुरहरु आफ्नो गेटबाट बाहिर सडकमा नछोडिदिनु हुन अनुरोध गरेको छ।