
चन्द्रागिरि,
बिष्णु देवी युथ क्लबद्वारा आयोजित न्हय्गां जात्राको पावन अवसरमा इस्पेसल म्युजिक नाइट अन्य सांस्कृतिक कार्यक्रम शनिबार अर्थात् मंसिर २४ गते को दिन चन्द्रागिरि नगरपालिका वडा नं. १५, बिष्णु देवी मन्दिरमा हुने भएको छ।
बिष्णु देवी मन्दिरमा हुने उक्त कार्यक्रममा ADRIN PRADHAN, NIVA DANGOL, THREE BROTHERS, THE SMIT & SONIGA FUSION को प्रस्तुति का साथै स्थानियको पनि मौलिक तथा सांस्कृतिक बाजा हरु को प्रस्तुति हुने भएको छ । बिष्णु देवी युथ क्लबको यो पहिलो प्रस्तुति हो । LIVE CONCERT दिउसो ४ बजे देखि शुरु हुने छ ।
You must be logged in to post a comment.