चन्द्रागिरि वडा नं. १० को निशुल्क क्षयरोग स्किनिङ्ग क्याप सञ्चालन हुने सार्वजनिक सुचना

चन्द्रागिरि।



jibss

चन्द्रागिरि नगरपालिका वडा नं १० ले क्षयरोग स्किनिङ्ग क्याप सम्वन्धमा सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा १० वडाध्यक्ष शिव कुमार महर्जन द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिकाको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोगमा क्षयरोग स्क्रिनिङ्ग क्याप यस चन्द्रागिरि वडा नं. १० मा निम्न मिति, समय स्थानमा निशुल्क क्षयरोग (टि.वि) शिविर हुन गइरहेको सुचना मार्फत सवैमा जानकारी गराएको छ।
तपशिल :
मिति : २०८०।०१।२४ गते
समय : १०:०० देखि ४:०० बजे सम्म
स्थान : विष्णुदेवी सामुदायिक भवन सतुंगल