काठमाडौं । चन्द्रागिरिको नैकापमा दिउसै चोरी भएको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. १४ बालकुमारी नैकाप बस्ने ३५ वर्षीय असोक खड्काको घरबाट सुनका विभिन्न गहना गरी करिब १४ लाख रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरीले जानकारी दिएकोे छ ।
Leave a Reply
You must be logged in to post a comment.