चन्द्रागिरि नगरपालिका वडा न ११ मा थप एक जना कोरोना संक्रमित भेटियो ५ वर्ष अगाडि 4337 Share FacebookTwitterWhatsAppTelegram चन्द्रागिरि नगरपालिका वडा न ११ मा थप एक जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ। कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिका वडा न ११ बालमा बस्ने रहेको खुलेको छ ।थप विवरण प्राप्त हुन बाँकी …….. नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८६०५ पुग्यो।