चन्द्रागिरि नगरपालिकले +२ अध्ययनरत तथा विश्वविद्यालय तहको विद्यार्थीहरुलाइ खोप लागाउने

चन्द्रागिरि नगरपालिकको कोभिड-१९ विरुद्धको चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लागाउने सुचना जारि गरेक छ।

च.न.पा  प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलद्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिकाको सवै वडाहरुमा कोभिड-१९ विरुद्धको चाईनिज भेरोसेल खोपको पहिलो मात्रा मिति २०७८/०५/०४ गते देखि ०५ गतेसम्म सञ्चालन हुने भएकोले ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुले नागरिकताको आधारमा र १८ वर्ष माथिका +२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुले परिचयपत्रको आधारमा आ-आफूनो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप लिन हुन अनुरोध गरेको छ।