
काठमाण्डौ ,असोज ९। चन्द्रागिरि नगरपालिकामा असोज ११ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। स्वास्थ्य कार्यालयका अनुसार चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा को स्वास्थ्य चोकी बाटै खोप लगाइनेछ भने खोप केन्द्रमा १० बजे देखि ४ बजे सम्म लगाइने छ।।
सुचना :
You must be logged in to post a comment.