चन्द्रागिरिमा सबै वडा को स्वास्थ्य चोकीमा भेरोसिल दोस्रो खोप लगाउने

चन्द्रागिरि नगरपालिकाले भैरोसिल (चाईनिज) खोप लगाउने बारे सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल राउत द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिकाको सवै वडाहरुमा कोभिड-१९ विरुद्धको चाईनिज भेरोसेल खोपको दोस्रो मात्रा मिति २०७५ /०५/११ गतेदेखि १२ गतेसम्म संचालन हुने भएकोले पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रुपमा लिई आ-आफ्नो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप सेवा लिनु हुन सूचनामा अनुरोध गरेको छ।