काठमाडौँ -१० प्रदेशसभा “ख” को पछिल्लो मतपरिणाम यस्तो छ !

काठमाडौँ, मंसिर २२। अहिले देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको  मतगणना कार्य भैरहेको छ।



jibss

यसबीच प्रदेशसभातर्फ काठमाडौँ क्षेत्र नम्बर १० ‘ख’ को भर्खरै प्राप्त ताजा मतपरिणाम अनुसार काठमाडौँ १० मा बाम गठबन्धनले अग्रता लिइरहेको छ।

यस्तो छ, पछिल्लो मतपरिणाम:

बाम गठबन्धन– ३८९७
नेपाली काँग्रेस- २७६६