काठमाडौँ, मंसिर २२। अहिले देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य भैरहेको छ।
यसबीच प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नम्बर ९ को भर्खरै प्राप्त ताजा मतपरिणाम अनुसार काठमाडौँ ९ मा बाम गठबन्धनले अग्रता लिइरहेको छ।
यस्तो छ, पछिल्लो मतपरिणाम:
बाम गठबन्धन – ४३६९
नेपाली काँग्रेस – २९३१
ताराजु- १२६३
Leave a Reply
You must be logged in to post a comment.