के तपाईंले मतदाता परिचयपत्र लिनुभयाे ? ९ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram के तपाईंले मतदाता परिचयपत्र लिनुभयाे ? फाेटाे सहितको मतदाता परिचयपत्र लिन बाँकी रहेका मतदाताहरुले सम्बन्धित मतदान केन्द्रमा गई बुधबार साँझसम्म अाफ्नाे मतदाता परिचयपत्र लिनुहुनु सादर अनुराेध छ ।