चन्द्रागिरि ।
अासन्न प्रदेश सभा निर्वाचनका लागि काठमाण्डाै जिल्ला क्षेत्र नं. १० ख बाट विभिन्न दल तथा स्वतन्त्र गरि १४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अायोगले जनाएको छ । नेपाली काँग्रेसका धर्मनन्द श्रेष्छ, नेकपा एमालेकी रमा अालेमगर, राप्रपा प्रजातान्त्रिकबाट राज कुमार केसी, संघीय समाजवादी फोरम नेपाका देव कुमार महर्जन, नेकपा मालेबाट घनश्याम श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका मनहरी बलामी, नेमकिपाका हिराकाजी शाही, नयाँशक्ति पार्टी नेपालका होम प्रसाद रिजाल, एकिकृत राप्रपा राष्ट्रवादीका कृष्ण मिजार, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सुरेश लामा तामाङ, नेपाः राष्ट्रिय पार्टीका विष्णुभक्त गोपाली, विवेकशिल साझाबाट एलिसा महर्जन, नेपाली काँग्रेस बिपीका बलराम कार्की र स्वतन्त्र उम्मेदवार सुमन सिग्देलले उम्मेदवारी दर्ता गराएका छन् ।
Leave a Reply
You must be logged in to post a comment.